न्यायपालिकालाई कार्यपालिकाको छाया बनाउन खोजियो: सांसद सिद्धिकी
ratopati.com · Wed Aug 05 07:13:56 GMT 2026

काठमाडौँ । प्रतिपक्षी दल नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले न्यायपालिकालाई कार्यपालिकाको छाया बनाउन खोजिएको आरोप लगाएकी छन्।
बुधबार सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद सिद्धिकीले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै यसलाई कार्यपालिकाको बन्दी बनाउन खोजिएको भन्दै चिन्ता व्यक्त गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)