रिपोर्टरको डायरी : कप्तानगन्ज जाने बाटो
ekantipur.com · Wed Aug 05 07:13:28 GMT 2026

रिपोर्टरको डायरी : कप्तानगन्ज जाने बाटो
कतै रुख ढालिएका, कतै पोल र काठ तेर्स्याएर बाटो बन्द गरिएको । कतै टायर बालिएको, कतै जलेका मोटरसाइकल/गाडीको अवशेषमाथि ढुंगा थुपारिएको । यस्तै विभिन्न अवरोध, भीडको हुटिङ र सुरक्षा जोखिमबीच हामीले कप्तानगन्जको आवाज समेट्दै प्रत्यक्ष रिपोर्टिङ गर्न सक्यौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)