न्यायालयको सुधार आवश्यक छ, नियुक्तिपछि पार्टीको मुख्यालय धाउने कुरा स्वीकार्य हुँदैन : सचेतक परियार
nepalpress.com · Wed Aug 05 07:11:49 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले नेपालको न्यायपालिका लोकतान्त्रिक व्यवस्था र संवैधानिक सर्वोच्चताको महत्त्वपूर्ण संस्था भएकाले यसको गरिमा जोगाउँदै आवश्यक सुधार गर्नुपर्ने बताएका छन्।
कानून समितिको बैठकमा बोल्दै सर्वोच्च अदालतलाई विश्वले समेत विश्वासिलो संस्थाका रूपमा हेर्ने गरेको बताए। अदालतसम्बन्धी बहस संयमित, सन्तुलित र निकासमुखी हुनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)