अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको विज्ञप्तिको विषय एजेन्डामा, सांसदको प्रश्न– समितिको क्षेत्राधिकारभित्र पर्छ ?
baahrakhari.com · Wed Aug 05 07:14:59 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसदले सर्वोच्चका तीन न्यायाधीशबारे तीन अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको विज्ञप्तिको विषय एजेन्डामा राखिएपछि समितिको क्षेत्राधिकारभित्र पर्छ भनी प्रश्न गरेका छन् ।
कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशमाथि महाअभियोगको दबाब आएको भन्दै विज्ञप्ति जारी गरेका एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्टका प्रतिनिधि छलफलमा बोलाएको थियो । ती संस्थाका प्रतिनिधि बैठकमा उपस्थिति भएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)