परराष्ट्र सचिवसँग कोरियाली राजदूतको बिदाइ भेट
onlinekhabar.com · Wed Aug 05 07:15:43 GMT 2026

२० साउन, काठमाडौं । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत तेयोङ पार्कले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा सचिव राईले आफ्नो कार्यकालमा नेपाल–कोरिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत तेयोङले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)