जोखिम मोलेर नदीबाट दाउरा झिक्दै स्थानीय
khabarhub.com · Sat Jul 06 17:12:36 UTC 2024

बाँके – वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिका–४ सिधनवा घाटस्थित राप्ती नदीमा पानीको बहाव बढ्दै गइरहेको छ तर स्थानीयलाई त्यसको प्रवाह छैन । पानीसँगै बगेर आएका दाउरा जम्मा गर्न राप्ती नदी किनारमा स्थानीयको भीड लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)