विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्ग केसी नियुक्त
ratopati.com · Wed Aug 05 07:36:32 GMT 2026

काठमाडौँ । काठमाडौँ । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसीलाई नियुक्त गरेको छ । बुधबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले केसीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त अध्यक्ष केसी त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष (रेक्टर) थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)