मन्त्रिपरिषद् बैठकले गर्यो के-के निर्णय ?
kendrabindu.com · Wed Aug 05 07:39:32 GMT 2026

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा काठमाडौँका याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई लगानी बोर्डको नेतृत्व सुम्पिने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बैठकका निर्णयहरू सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)