न्यायपालिकालाई कार्यपालिकाको बन्दी बनाउन खोजियो : सांसद साजिदा खातुन सिद्धिकी
onlinekhabar.com · Wed Aug 05 07:33:04 GMT 2026

२० साउन, काठमाडौं । प्रतिपक्ष दल नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले न्यायपालिकालाई कार्यपालिकाको छाया बनाउन खोजिएको आरोप लगाएकी छन् ।
बुधबार संघीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद सिद्धिकीले स्वतन्त्र न्यायपालिका लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै यसलाई कार्यपालिकाको बन्दी बनाउन खोजिएको भन्दै चिन्ता व्यक्त गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)