नेपाली मौलिक स्वादको प्रवर्द्धनमा समर्पित ‘सेफ’, स्वस्थ भोजनप्रति बढ्दो सचेतना
tourismface.com · Wed Aug 05 07:43:47 GMT 2026

काठमाडौं । नेपाली रैथाने खानाको स्वादलाई आधुनिक होटल व्यवसायसँग जोड्दै त्यसको पहिचान विस्तार गर्नु आफैँमा एउटा विशिष्ट अभियान हो । यो अभियानको पछाडि खास गरेर मौलिकता जोडिएको हुन्छ ।
नेपाली स्वाद विश्व समुदायमा विस्तार गर्ने पवित्र अभियानमा संलग्न छन्, वरिष्ठ ‘सेफ’ रामबहादुर खड्का ।
स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)