एमाले अध्यक्ष ओलीले गरे प्रहरी निरीक्षक थापाको मृत्युप्रति दुःख व्यक्त
nepalviews.com · Sat Jul 06 17:05:39 UTC 2024

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा सुरक्षा प्रमुख रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक ४२ वर्षीय उमेश थापाको निधनले निकै दुःखी र स्तब्ध बनाएको बताउनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)