विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा खड्ग केसी नियुक्त
kendrabindu.com · Wed Aug 05 07:45:15 GMT 2026

काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्ग केसीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बैठकले केसीलाई नियुक्त गरेको हो ।
उनी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्षसमेत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)