मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा नयाँ सीईओदेखि इन्टरमोडल समिति खारेजसम्म
aarthiknews.com

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङ्की उक्याबलाई नियुक्त गरेको छ। साथै नेपाल इन्टरमोडल यातायात विकास समिति खारेज गरी नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्ने निर्णय पनि गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)