राष्ट्र बैंकका ईडीहरू सँगको छलफलमा अर्थमन्त्रीले भने: डेपुटी गभर्नर नियुक्ति अघि चिनजानको विशेष अवसर
clickmandu.com · Wed Aug 05 07:55:06 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूले अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्चको प्रभावकारी बनाउन सुझाव दिएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्र र बैंकरसँगको छलफलपछि बुधबार राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुसँग गरेको छलफलमा मौद्रिक नीति र वित्त नीतिको समन्वयन नियामकीय सहजता जस्ता विषयमा छलफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)