यी हुन् बालेन सरकारको मन्त्रिपरिषद्का निर्णय
clickmandu.com · Wed Aug 05 07:52:07 GMT 2026

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक नियुक्ति, संस्थागत संरचनाको हेरफेर र नयाँ विधेयक तर्जुमा सम्बन्धी महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौंका याङ्की उक्याबलाई नियुक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)