दक्षिण कोरियाली राजदूत भेटघाटमा व्यस्त
janaaastha.com

नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री खनालले नेपाल र दक्षिण कोरियाबीच ‘कनेक्टिभिटी’ बढाउनुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)