भूमिगत विद्युतीय तारबाट ‘लाइन’ जोड्न थालियो, बजेटसँगै काम गर्ने क्षेत्र पनि विस्तार
arthadabali.com · Wed Aug 05 07:57:48 GMT 2026

चितवन / नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुरमा ग्राहककामा विद्युत लाइन जोड्न थालनी गरेको छ ।
मङ्गलबारबाट भूमिगत लाइनमा चार्जिङको काम सुरु गरिएको थियो । आयोजनाले भरतपुरमा तीन सय सेवाग्राहिको घरमा लाइन जोडिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)