न्यायलयबारे धेरै प्रशंसा र धेरै निन्दा राम्रो हुँदैन : सर्वोच्चका मुख्य रजिस्ट्रार पौडेल
onlinekhabar.com · Wed Aug 05 07:49:22 GMT 2026

२० साउन, काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार बिमल पौडेलले न्यायपालिकाको स्वतन्त्रता, सक्षमता, यसको निष्पक्षतामा कहीँ कुनै पनि हिसाबमा प्रश्न उठ्न नसक्ने हिसाबले कार्य सम्पादन गरिरहेको बताएका छन ।
प्रतिनिधिसभा अन्तरगतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले न्यायमा सबै नागरिकहरूको समान हिसाबले पहुँच पुर्याउनुपर्ने कुराहरूमा न्यायपालिका केन्द्रित रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)