नेयमारको उग्र रुपः प्रतिद्वन्द्वी टोलीको खिल्ली उडाउँदै जाइलाग्न खोजेपछि…
nepalpress.com · Wed Aug 05 07:59:46 GMT 2026
काठमाडौं। ब्राजिलियन स्टार नेयमार फेरि एकपटक ब्राजिलको फुटबलमा विवादको केन्द्रमा परेका छन्।
पत्रकार ब्रेनो रायोलका अनुसार सान्तोसले कोपा दो ब्रासिलमा रेमोलाई पराजित गर्दै प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेयमारले उत्तेजित व्यवहार प्रदर्शन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)