यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
nepalnews.com · Wed Aug 05 08:04:47 GMT 2026

काठमाडौँ। आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ वटा निर्णयहरू गरेको छ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयहरू सार्वजनिक गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)