सार्वजनिक पुस्तकायलयमा लगाएको ताला खुल्यो (तस्वीरहरू)
nepalviews.com · Wed Aug 05 08:00:08 GMT 2026

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयको ताल्चा खोलेको छ । हिजो मंगलबार पुस्तकालय पुनः संचालनमा ल्याउने सहमति भएसँगै समाज कल्याण परिषद्को आज ताल्चा खोलिदिएको हो ।
समाज कल्याण परिषद्ले गत चैत ३ गते भृकुटीमण्डपस्थित ‘काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय’ले भाडा बापतको बक्यौता रकम नतिरेको भन्दै पुस्तकालयमा तालाबन्दी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)