यी हुन् सरकारका ७ निर्णयहरु
arthadabali.com · Wed Aug 05 08:09:17 GMT 2026

काठमाडौँ / सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
साथै सरकारले सुनसरी र सिरहामा गोली लागेर मृत्यु भएकाका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय समेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)