लहानमा स्वच्छता प्रवर्द्धनका लागि सडक नाटक तथा स्वच्छता र्याली
setopati.com · Wed Aug 05 08:06:07 GMT 2026

समुदायमा स्वच्छता, शौचालयको नियमित प्रयोग तथा स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले लहान नगरपालिकाले सञ्चालन गरिरहेको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत वडा नं. २ को दिनाभदारी टोल (धारा टोल) मा जनचेतनामूलक सडक नाटक तथा स्वच्छता र्याली सम्पन्न गरेको छ।
बुधबार बिहान ९ बजे आयोजित कार्यक्रममा स्थानीय युवा, महिला, बालबालिका तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)