युद्धविराममै इरानको सैन्य शक्ति विस्तार, अमेरिकासँग पुनः युद्धका लागि तयार
nepalviews.com · Wed Aug 05 08:05:45 GMT 2026

काठमाडौं । अमेरिका–इरानबीच युद्धविराम जारी रहे पनि इरानले आफ्नो सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको जनाएको छ । वार्ता असफल भए अमेरिकासँग पुनः युद्ध गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको इरानी सैन्य अधिकारीहरूले बताएका छन् ।
अमेरिकाले हर्मुजसम्बन्धी सहमति नजिक पुगेको संकेत दिइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस साता फेरि इरानसँग सम्झौता गर्न, अन्यथा ‘पूर्ण आत्मसमर्पण’ गर्न चेतावनी दिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)