सदनमा उठाइएका विषयको प्रगतिबारे सांसदलाई जानकारी
nagariknews.nagariknetwork.com · Wed Aug 05 08:09:47 GMT 2026

सरकारले सङ्घीय संसद्मा सांसदहरूले उठाएका जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई जानकारी गराउन सुरु गरेको छ।
सङ्घीय संसद्का दुवै सदनमा सांसदले उठाएका जनसरोकारका सवाललाई अभिलेखमा मात्र सीमित नराखी सम्बोधन, प्रगति विवरण सङ्कलन र नियमित अनुगमन गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)