मुख्यमन्त्री विजयकी पत्नी तृषामाथि के भनेका थिए स्टालिनले ? प्रहरीको डेढ घण्टा सोधपुछ
kendrabindu.com · Wed Aug 05 08:12:04 GMT 2026
काठमाडौं । मुख्यमन्त्री सी. जोसेफ विजय र उनकी पत्नी अभिनेत्री तृषा कृष्णनमाथि आपत्तिजनक टिप्पणी गरेको आरोपमा तमिलनाडु विधानसभाका प्रमुख प्रतिपक्षी नेता एवं द्रविड मुन्नेत्र कझगमका युवा नेता उदयनिधि स्टालिन पक्राउ परेका छन् ।
कावेरी नदीको पानी बाँडफाँडसम्बन्धी विरोध प्रदर्शनका क्रममा तन्जाभुरमा आयोजित सार्वजनिक सभामा उनले दिएको द्वैअर्थी अभिव्यक्तिलाई लिएर ठूलो राजनीतिक विवाद सिर्जना भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)