विपद् प्रभावितका लागि सिक्किमले पठायो राहत र स्वास्थ्य सामग्री
onlinekhabar.com · Mon Aug 31 06:46:54 GMT 2026

१५ भदौ, काठमाडौं । नेपालमा भएको विपद्बाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै भारतको सिक्किमले आवश्यक राहत तथा स्वास्थ्य सहायता सामग्री पठाएको छ ।
सिक्किम क्रान्तिकारी मोर्चाको टोलीलाई मुख्यमन्त्री प्रेमसिंह गोलेले ‘सिक्किम फर नेपाल’ अभियानअन्तर्गत राहत र स्वास्थ्य सामग्री बोकेको गाडीलाई सोमबार विदाइ गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)