न्यायपालिकाको स्वतन्त्रतामाथि उठेका प्रश्न गम्भीर : संविधानविद् अधिकारी
ekantipur.com · Wed Aug 05 08:11:33 GMT 2026

न्यायपालिकाको स्वतन्त्रतामाथि उठेका प्रश्न गम्भीर : संविधानविद् अधिकारी
संविधानविद् विपिन अधिकारीले अन्तर्राष्ट्रिय संघसंस्थाहरूको प्रतिवेदनमा उठेका न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी प्रश्नलाई सरकार र सरोकारवालाले गम्भीरतापूर्वक लिनुपर्छ भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)