प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण कहिले, कहाँ ?
nepalpress.com · Wed Aug 05 08:13:03 GMT 2026

काठमाडौं । प्रधानमन्त्रीमा बालेन्द्र शाहले पदबहाली गरेको चार महिनाभन्दा बढी समय व्यतित भइसकेको छ । तर अहिलेसम्म उनले नेपालको प्रधानमन्त्रीका हैसियतमा कुनै पनि देशको भ्रमण गरेका छैनन् ।
विगतमा नयाँ सरकार बन्नासाथ पहिलो भ्रमण भारतबाट सुरु गर्ने परम्पराजस्तै थियो । बालेनले यो ‘बिरालो बँधाइ’ तोड्लान् वा नतोड्लान् भन्ने कौतुहल धेरैलाई छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)