भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति बंगलादेश संसद्बाट शोक प्रस्ताव पारित, नेपालमा छैन पत्तो
barnanmedia.com · Mon Aug 31 06:54:49 GMT 2026

बंगलादेशको संसद्ले नेपालको रसुवामा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति सर्वसम्मत शोक प्रस्ताव पारित गरेको छ ।
सभामुख हाफिज उद्दीन अहमदले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)