पहिले परामर्शदाता, अहिले सिईओ
janaaastha.com

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याबलाई नियुक्त गरेको छ । आज बसेको क्याबिनेट बैठकले बोर्डमा पहिले परामर्शदाता रहेकी उक्याबलाई उक्त जिम्मेवारी सुम्पेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)