यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
nepallive.com · Wed Aug 05 08:14:05 GMT 2026

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका ७ वटा निर्णयहरू सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)