सालाहको स्थानमा खेलाउन लिभरपुलको नजर बार्कोलामा
setopati.com · Wed Aug 05 08:14:00 GMT 2026
इंग्लिस क्लब लिभरपुलले आफ्ना स्टार खेलाडी मोहम्मद सालाहको बिदाइपछि टोलीको अग्रपंक्ति मजबुत बनाउन फ्रान्सेली विंगर ब्राडली बार्कोलालाई भित्र्याउने तयारी गरेको छ।
लिभरपुल उनका लागि १०० मिलियन पाउण्ड तिर्न तयार छ, तर उनको हालको क्लब पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले भने १४५ मिलियन पाउण्ड मागिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)