काठमाडौंका सडकमा असरल्ल तार (तस्बिरहरू)
setopati.com · Wed Aug 05 08:17:00 GMT 2026

काठमाडौंका बजार क्षेत्र टेलिफोन, इन्टरनेट र बिजुलीका अव्यवस्थित तारले कुरूप बनेका छन्।
योजनाविहीन पूर्वाधार विस्तार, सेवा प्रदायकबीच समन्वयको अभाव, पुराना तथा प्रयोगविहीन तार समयमै नहटाइनु, पोलको सीमित क्षमता र भूमिगत पूर्वाधारको कमीले सहरभित्र अव्यवस्थित तारको समस्या बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)