सिटिजन लाइफले सम्पन्न गर्यो सिटिजन लिडर्स नाइट २०२६
clickmandu.com · Wed Aug 05 08:20:01 GMT 2026

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न गरेको छ ।
आफ्ना उत्कृष्ट सिटिजन लिडर तथा शाखाहरूको उत्कृष्ट कार्यसम्पादनको सम्मानस्वरूप कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)