न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा सम्झौता हुँदैन : मुख्य रजिस्ट्रार पौडेल
ekantipur.com · Wed Aug 05 08:17:23 GMT 2026

न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा सम्झौता हुँदैन : मुख्य रजिस्ट्रार पौडेल
संसदीय समितिमा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नेपालमा न्यायपालिका संरचनागत र कार्यगत दुवै हिसाबले पूर्ण रूपमा स्वतन्त्र रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)