लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
nepalnews.com · Wed Aug 05 08:23:22 GMT 2026

काठमाडौँ। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्यावलाई नियुक्त गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)