भारत जंग पाण्डेको नेतृत्वमा नाट्टा निर्वाचनका लागि 'भारत एण्ड टिम'को उम्मेदवारी घोषणा
setopati.com · Wed Aug 05 08:17:00 GMT 2026

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २०२६ को निर्वाचनलाई लक्षित गर्दै पर्यटन व्यवसायी भारत जंग पाण्डेले आफ्नो नेतृत्वमा 'भारत एण्ड टिम' घोषणा गरेका छन्।
नाट्टाको ५९औं वार्षिक साधारणसभासँगै हुने २५औं कार्यसमिति निर्वाचन आगामी १४ अगस्ट २०२६ मा हुने तय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)