'झोले' हटाउने नाममा सरकारले फेरि 'झोले' नै नियुक्त गरिरहेको छ- कांग्रेस
setopati.com · Wed Aug 05 08:20:00 GMT 2026

नेपाली कांग्रेसले अहिलेको सरकारले गरेका राजनीतिक नियुक्तिहरूमा प्रश्न उठाएको छ।
केन्द्रीय कार्यालय सानेपामा आज पत्रकार सम्मेलन गरी प्रवक्ता देवराज चालीसेले राजनीतिक नियुक्तिमा पुन: पार्टीकै कार्यकर्ताहरूलाई प्राथमिकता दिएको देखिएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)