को हुन् नवनियुक्त लगानी बोर्डको सिइओ ?
bishowkhabar.com · Wed Aug 05 08:22:03 GMT 2026

काठमाडौं– सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा याङ्की उक्यावलाई नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सर्टलिस्टमा परेका आठ प्रतिस्पर्धीमध्येबाट उक्यावलाई चयन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)