स्पेसएक्सको रकेटको टुक्रा चन्द्रमामा ठोक्किँदै
rajdhanidaily.com · Wed Aug 05 08:29:43 GMT 2026

काठमाडौं । प्रतिसेकेन्ड करिब २.४३ किलोमिटरको गतिमा अन्तरिक्षमा घुमिरहेको स्पेसएक्स रकेटको एउटा बेवारिसे टुक्रा चन्द्रमामा ठोक्किने भएको छ।
यो पाँच तलाको भवनजत्रो आकार र कम्तीमा ४,००० किलोग्राम तौल भएको फाल्कन ९ अन्तरिक्षयानको माथिल्लो भाग हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)