अपर अरुणमा सुरुङ निर्माण सुरु, पहिलो ब्लास्टिङ सफल
bishowkhabar.com · Wed Aug 05 08:26:57 GMT 2026

काठमाडौं– १,०६३.३६ मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजनाअन्तर्गत २.०३ किलोमिटर लामो सुरुङको पहिलो ब्लास्टिङ सफलतापूर्वक सम्पन्न भएको छ ।
पूजा–आराधनापछि गरिएको ब्लास्टिङसँगै सुरुङ निर्माण औपचारिक रूपमा सुरु भएको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)