सरकारका कामकारबाहीमाथि कांग्रेसले गर्यो १० प्रश्न
ratopati.com · Wed Aug 05 08:33:13 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले वर्तमान सरकारका गतिविधिहरूले लोकतन्त्र, सुशासन र कुटनीतिक मर्यादाको उपहास गरेको आरोप लगाएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारका कामकारबाहीमाथि गम्भीर १० प्रश्न उठाउँदै सरकारको नियतमाथि शंका व्यक्त गरे ।
सरकार ‘छाडा साँढे’ जस्तै भयो : कांग्रेस
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)