अभिनेत्री मृणाल ठाकुर डीपफेक भिडियोको सिकार बनेपछि…
kendrabindu.com · Wed Aug 05 08:31:23 GMT 2026

काठमाडौं । भारतीय अभिनेत्री मृणाल ठाकुरले आफ्नो अनुमतिबिना एआईको प्रयोग गरी ‘डीपफेक’ सामग्री बनाउने र सेयर गर्नेहरूविरुद्ध कडा कानुनी चेतावनी दिएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आफ्नो अनुहार र पहिचानको दुरुपयोग हुनु गैरकानुनी तथा पूर्ण रूपमा अस्वीकार्य भएको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)