सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि
kendrabindu.com · Wed Aug 05 08:44:36 GMT 2026

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक सुरक्षाको अवस्थाप्रति गम्भीर असन्तुष्टि जनाएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले कांग्रेसले सरकार बलियो, स्थिर, पारदर्शी र उत्तरदायी होस् भन्ने चाहना राखेको स्पष्ट पार्दै त्यसलाई कमजोरीका रूपमा नबुझ्न आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)