सर्वोच्चका न्यायाधीशबारेको संयुक्त वक्तव्यलाई सरकारले भन्यो– कपोकल्पित र राजनीतिक गन्ध देखिन्छ
onlinekhabar.com · Wed Aug 05 08:41:23 GMT 2026

२० साउन, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशलाई राजीनामा दिन दबाब भएको भनेर तीन अन्तर्राष्ट्रिय संस्थाले जारी गरेको वक्तव्य लाई सरकारले कपोकल्पित वक्तव्यको संज्ञा दिएको छ ।
बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा संसदीय समितिमा उठेका प्रश्नको जवाफ दिने क्रममा कानुनमन्त्री सोबिता गौतमले यस्तो बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)