सर्वोच्चका मुख्य रजिस्ट्रारको प्रस्टोक्ति– न्यायपालिकामाथि कुनै किसिमको हस्तक्षेप छैन
baahrakhari.com · Wed Aug 05 08:44:19 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले स्वतन्त्र न्यायपालिकामाथि कतैबाट पनि कुनै किसिमको हस्तक्षेप नभएको दाबी संसदीय समितिसमक्ष गरेका छन् ।
न्यायपालिकाले कानुनको शासनको मूल्य र मान्यताअनुसार नै आफ्ना कार्यहरू सम्पादन गरिरहेको भनाइ पौडेलले राखेका छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बुधबार न्यायपालिकाबारे धारणा राख्नेक्रममा मुख्य रजिस्ट्रार पौडेलले उक्त प्रस्टोक्ति दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)