कमिसन घटाउन माग गर्दै इन्ड्राइभ चालकको प्रदर्शन (तस्विरहरू)
arthasarokar.com · Wed Aug 05 08:45:37 GMT 2026
काठमाडौँ । कमिसन घटाउन र उचित भाडा दर तोक्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभसँग आबद्ध चालकले प्रदर्शन गरेका छन् । कमिसन बढी भएको, भाडा दर कम भएको गुनासोसहित उनीहरुले बुधबार इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)