कैलालीमा दुई बस आपसमा ठोक्किँदा ७ जना घाइते
lokaantar.com

कैलालीको मोहन्याल गाउँपालिका ७ कुइनेस्थित चिसापानी–कुइने कच्ची सडकखण्डमा दुई वटा बस आपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
लम्कीबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८९२ नम्बरको फोर्स गाडी र सोल्टाबाट चिसापानीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१६८ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)