यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय (निर्णयसहित)
bishowkhabar.com · Wed Aug 05 08:50:32 GMT 2026

काठमाडौं– मन्त्रिपरिषद् बैठकले गरेका ७ वटा मुख्य निर्णय सार्वजनिक गरिएको छ ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले निर्णयहरू सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)